गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, सरकार विस्तारको बाटो खुल्यो

काठमाडौँ ।,सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज गरेको छ। सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो। सभामुख कृष्ण धिताललाई समेत गणना गरेर एमाले संसदीय दलका नेता अधिकारीलाई दिएको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले रिट दायर गरेका थिए। योसँगै मुख्यमन्त्री…