काठमाडौं, २५ भदौ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । आज (मंगलबार) उनी प्रदेश सभा अगाडिको वनस्खण्डी महादेव मन्दिर परिसरमा अनशन बसेका छन् । वर्तमान प्रदेश सरकारले आफू मुख्यमन्त्री भएको बेलामा ल्याइएको कार्यक्रमहरु हटाइदिएको भन्दै उनले अनशन सुरु गरेका हुन् । वर्तमान सरकारले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित…