पाथीभरामा केबलकार प्रकरण : ताप्लेजुङ सदरमुकाममा निषेधाज्ञा

ताप्लेजुङ । ताप्लेजुङमा निषेधाज्ञा लगाइएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै निषेध आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ ९क० बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो । प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ताप्लेजुङ जिल्ला फुङलिङ…