विराटनगर आगलागी अपडेट, मृत्यु हुनेको संख्या तीन पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार भएको आगलागीमा तीनजना घाइते भएका छन् । आगलागीका घाइतेमध्ये सुशीला पासपानको कीर्तिपुरस्थित जलनसम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, सोही अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया सुनीता कामतको मृत्यु…