विराटनगर । ‘कोशी प्रदेश पुनः नामांकन संघर्ष समिति’ ले आह्वान गरेको बन्दका कारण धनकुटामा यातायात सञ्चालन प्रभावित बनेको छ । बन्दका कारण सवारी साधनहरु चल्न नपाउँदा यात्रुहरु समस्यामा परेका छन् । विभिन्न गन्तव्यका लागि हिंडेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । बन्दका कारण कोशी राजमार्ग भएर धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरलगायत पहाडी जिल्लाका गन्तव्य…