बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाँदै प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ

काठमाडौं, असार ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वी नेपालका ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्लामा बाढी र पहिरोबाट भएको जनधनको क्षतिको स्थलतगत अवलोकनका लागि जाने भएका छन्। प्रधानमन्त्री र गृहमन्त्रीका साथमा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई समेत सहभागी हुने स्रोतले जनाएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले पहिले ताप्लेजुङको…