सोताङ गाँउपालिकाको बजेट ३२ करोड ४० लाख

११ असार, सोलुखुम्बु । सोताङ गाँउपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी ३२ करोड ४० लाखको प्रस्ताबित बजेट प्रस्तुत गरेको छ ।गाँउपालिकाको सभाहलमा आयोजित गाँउसभामा आगामी वर्षको लागि ३२ करोड ४० लाखको प्रस्ताबित बजेट प्रस्तुत गरिएको हो ।प्रस्तुत बजेट गाँउसभाबाट पारित भएको छ । कार्यक्रमा बोल्दै अध्यक्ष खिलराज बस्नेतले बजेटमा सकेसम्म स्थानिय आवश्यक्ता समेट्ने कोशिस गरिएको…