कांग्रेस सोलुखुम्बुबाट प्रत्यक्षमा आङगेलु शेर्पाको एकल नाम सिफारिस, समानुपातिकमा केसी

नेपाली काँग्रेस सोलुखुम्बुले मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार सिफारिस टुंगो लगाएको छ । आईतबारको जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रिय सभापतिहरुको संयुक्त बैठकले उम्मेदवारहस्को सिफारिस टुंगो लगाएको हो । बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य एबम आङगेलु शेर्पाको नाम एकल सिफारिस गरेको छ । शेर्पाले यसअघि तीन पटकसम्म…