एमाले मोरङमा नेतृत्वको टुंगो लाग्यो, ताली बजाउन मात्र बाँकी

नेकपा (एमाले) मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेको छ । वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुनस् दोहोरिने गरी सहमि भएको एक नेताले बताए । उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दोहोरिने भएका हुन् । उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । नयाँ नेतृत्वको टुंगो लागिसकेको…