घाटीको क्यान्सर पिडित सिद्धिचरण नगरपालिका वडा नम्बर ११ का ओम बहादुर सुनुवार उपचार अभावमा छटपटाइ रहेका छन् । गरिवीका कारण समयमै उपचार गराउन नसकेपछि उनि ओछ्यानमा थला परेका हुन् । कृषि विकास बैंक ओखलढुंगामा कार्यालय सहयोगिका रुपमा काम गर्दै आएका उनलाई तीन बर्ष अघि क्यान्सर देखा परेको थियो । उपचार पछि विचमा केही समय ठिक…