प्रदेश १ को नाम र राजधानी तोक्ने बिषयमा छलफल तिब्र

(गोपाल पोखरेल, विराटनगर नाम र राजधानी तोक्ने बिषयले यतीखर प्रदेश न. १ र्गमाएको छ । सत्तारुढ नेकपा र विपक्षीदल भित्र पनि राजधानी र नामाकरणको बहसले माहोल र्गमाएको हो । प्रदेश न. १ को राजधानीमा स्थायी राजधानी र नामको बिषयले चर्काएको छ । यस बिशयमा सत्तारुढदल नेकपाका नेताहरु छलफलमा आज जुटेको छ । प्रदेशको नाम र…