सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादव छन्। प्रहरीले चलाएको गोली यादवको तिघ्रामा गोली लागेको प्रहरीको दाबी छ। उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। मदिरा भण्डारण गरिएको ठाउँमा सर्च अप्रेसन चलाउँदा तस्करसँग झडप भएको प्रहरीको भनाइ छ। भिडन्त…