आँपको सुवासले मगमगाइरहको छ सिराहा

काठमाडौं । यो आँप पाक्ने याम हो। सिराहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन्। केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ। पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन्। मालदहलगायत आँपको सुवासले सिराहा मगमगाइरहको छ। हरेक घरको आँगन, बगैंचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिराहाको…