रौतहट । प्रेस चौतारी नेपाल मधेस प्रदेशको अध्यक्षमा लालबाबु शेख सर्वसम्मतले चयन भएका छन । रौतहटको चन्द्रनिगाहपुरमा भएको प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनले नयाँ नेतृत्वको समिति सर्वसम्मत चयन गरेको हो । प्रेस चौतारी नेपाल मधेस प्रदेशको उपाध्यक्षमा गौतम श्रेष्ठ र भवानी सुवेदी चयन भएका छन भने महासचिवमा दिवाकर भण्डारी निर्वाचित भएका हुन ।…