चोरीका घटना बढेपछि रौतहटका व्यापारीहरु चिन्तित, सुरक्षा माग

रौतहट । रौतहटको कटहरिया तथा मौलापुर बजार क्षेत्रका पसलमा चोरीका घटना बढेका छन् । यसले गर्दा स्थानीय बासिन्दा तथा व्यवसायीहरु चिन्तित बनेका छन् । केही दिनअघि कटहरिया बजारमा रहेका चारवटा पसलमा चोरी भएको थियो । फेरि मौलापुरमा रहेको एक पसलमा चोरी भएको हो । मौलापुर नगरपालिका वडा नं. ५ मा रहेको लक्ष्मी ट्रेडर्स हब मोबाइलपसलमा…