विराटनगर । चिसो बिहानी होस् वा साँझ तराईका चोकहरूमा मौलिक खान्की देखा पर्छ– भक्का । खासगरी राजवंशी समुदायका महिलाहरूले यो परिकार बनाएर बिक्री गरिरहेका हुन्छन् । अचेल अरू समुदायले पनि सिको गर्न थालेका छन् । सामान्यतयाः जाडो महिना लागेसँगै तराईका गाउँ, ठाउँ र सहरहरूमा पनि देखिने यो खाजालाई स्वास्थ्यबर्द्धक मानिन्छ । अचेल अरू मौसममा पनि…