सिरहा लहान १ कार्तिक । लहान नगरपालिकामा चाडपर्वलक्षित अनुगमन हुने भएको छ। लहानका उप प्रमुख राम चलितर महतोको संयोजकत्वमा बसेको बैठकले प्रत्येक महिनाको २ दिन अनुगमन हुने मंगलबार बसेको बैठकले निर्णय गरेका हुन्। लहानका विभिन्न होटेल र किराना पसललगायत पसलहरुमा अनुगमन सुरु गर्ने घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवले बताए।अनुगमनमा म्याद गुजरेका…