आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । बारा निर्वाचन क्षेत्र नं २ मा पुरुष ५८ हजार सात सय ४२ र महिला ४६ हजार दुई सय ६९ मतदाता छन् । जिल्लामा ८२ मतदानस्थल र एक सय ३६…