महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा महन्थ ठाकुर विजयी

लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । ठाकुरले १६ हजार ३७५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जसपाका हरिनारायण यादवले १४ हजार ३२५ मत पाएका छन् ।