बर्दिबासमा सम्पन्न एक दिवसिय फुटबल प्रतियोगीताको उपाधि कर्मचारीहरूको टिमले हात पारेको छन् । संविधान दिवसको अवसरमा आयोजित कर्मचारी र जनप्रतिनिधिबीचको खेलमा जनप्रतिनिधिको टिमलाई २-१ ले पराजित गर्दै कर्मचारीले उपाधि हात पारेको हो । उपाधिसँगै टोलीलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले मेडल र ट्रफीबाट सम्मान गरेका छन् । कर्मचारीबाट विकास कोइराला र विक्रम थापाले गोल गरे भने जनप्रतिनिधिको…