चेकजाँचको नाममा सिरहा ट्राफिकले असुली धन्दा चलाएको आरोप

सिराहा, २ भदौ । सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ चौक चोहर्वा स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अबैध रकम असुल्ने गरेको पाइएको हो । ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दुस्खदिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी…