२१ भदौ, महोत्तरी । काङ्ग्रेस महोत्तरीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेको छ ।सिफारिस गरेका नामावली सोमबार नै प्रदेशमा पठाएको काङ्ग्रेस महोत्तरीले जनाएको छ । सिफारिसमा पर्नेहरुमा क्षेत्र न.१ प्रतिनिधिसभाको लागी कल्याण गुरुङ, सिताराम भण्डारी, मुकेशराज काफ्ले र बिनोद धामी छन् भने समानुपातिकतर्फ जितेन्द्र महतो,…