कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश

जनकपुर । मधेस प्रदेशको नेतृत्वका लागि सातदलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्ण यादवको नेतृत्वमा दाबी पेश गरेको छ । मधेस प्रदेश प्रमुख कार्यालयमा सात राजनीतिक दलले कृष्ण यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै मधेस प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेको हो । सात दलीय राजनीतिक गठबन्धनमा जसपा नेपाल, नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नागरिक…