रौतहटमा २२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरीको नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले रासायनिक मलसहित चारवटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । भारतबाट तस्करीको माध्यमबाट भित्रयाइएका २२ बोरा रासायनिक मल लोड भएका चार वटा मोटरसाइकल प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । गुजरा नगरपालिका वाड न.२ रङ्गपुर मैरा स्थित नहरको डिलबाट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ । ना.२४ प. ६२३२, विआर ३०० एन…