मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जका मेयर र उपमेयर समर्थकबीच कार्यालय परिसरमै कुटाकुट

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ। कार्यालयका कुन कोठा कसले प्रयोग गर्ने भन्ने विषयमा मेयर र उपमेयरबीच विवाद भएपछि समर्थकबिच कुटाकुट भएको हो। कार्यकारी अधिकृतको कार्यालय अर्कै भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा मेयर र उपमेयरबीच विवाद भएको थियो।…