राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले र लोसपाबीच सहमति

नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल बीच यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एकअर्काका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमालेका मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपाका प्रदेश समिति अध्यक्ष जीतेन्द्र सोनलबीच आज उक्त सहमतिपत्रमा हस्ताक्षर भएको जारी विज्ञप्तिमा उल्लेख छ । अन्यतर्फ एमालेका उम्मेदवार उसमान…