कांग्रेस अधिवेशन : सर्लाही-३ मा संस्थापन पक्षको प्यानल नै विजयी

सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ । शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । मत परिणामअनुसार क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४…