माओवादी केन्द्रको वडा सम्मेलन: प्यानलकै उम्मेदवारबीच भिडन्त

नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद चर्किएको छ । उम्मेदवारहरूको आ आफ्ना दाबी र अडानका कारण सम्मेलन नै अन्नयोलमा परेको छ छ । नेकपा माओवादी केन्द्र महोत्तरीका अनुसार एक सय ३७ वडामध्ये एक ३० वडामा सम्मेलन सकिएको छ भने बाँकी सात वडामा विवाद कायम नै छ । केही पालिकाहरूमा…