भ्रष्टाचार छानबिन भए भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ जेल जाने निष्चित :नेकपा नेता रामचन्द्र झा

जनकपुरधाम - नेकपाका नेता रामचन्द्र झाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ माथी छनबिन भए मन्त्री महासेठ भ्रष्टाचारको कारण जेल नै चलान हुने ठोकुवा गरेका छन । नेता झाले मन्त्री महासेठका कारण बर्तमान सरकार बदनाम भएको आरोप लगाएका छन् । सोमबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरमा आयोजित नेकपाको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा…