सिमरा - बाराको फेटा गाउँपालिकामा सेप्टिक ट्यांकीभित्र एकै ठाउँमा पाँच जनाको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर चारस्थित ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा फेला परेका ति शवमध्ये चार जना एकै घरका दाजुभाईको परिवारको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बतरा टोलस्थित उक्त घरको ट्यांकीमा सोही घरका ४०…