बाल संरक्षण संस्थाको १९औं साधारण सभा सम्पन्न 

सोम दियाली, सर्लाही- महिला तथा बाबालिकाको क्षेत्रमा काम गर्दै आएको सर्लाहीको लालबन्दी स्थित बाल संरक्षण संस्थाको १९औं साधारण सभा आईतवार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा नेपाली काँग्रेस सर्लाहीका कोषाध्यक्ष बाबुकाजी प्रधानको प्रमुख आतिथ्यतामा लालबन्दी ९ स्थित संस्थाको आफ्नै सभाहलमा सभा सम्पन्न भएको हो । राष्ट्रीय बाल दिवसको अवसर पारी आयोजित…