मेलम्चीबाट खानेपानी काठमाडौं ल्याउने बाटो खुल्यो, स्थानीय र सरकारबिच सहमति

काठमाडौं । कात्तिक २० गते देखि मेलम्ची खोलाको पानी टनेलमार्फत उपत्यकामा ल्याउने भनिएपनि विवाद उत्पन्न हुँदा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ । मंगलबार राति १० बजे उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको समुपस्थिति खोला छेकी गरिएको अबरोध तत्काल अन्त्य गरी पथान्तरणमा आवश्यक सहयोग,…