कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

काठमाडौँ ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। प्रदेशसभा सचिवालय परिसरमा बुधवार भएको दलको निर्वाचनमा बानियाँले मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गरेका हुन। बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षका हुन। कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मत मात्रै ल्याए। १ मत बदर…