मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ३ को नाम बाग्मती राख्ने सहमति जुट्यो

काठमाडौं वैशाख, २०– प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी भएको छ । प्रदेश ३ मन्त्रिपरिषद्निकट स्रोतका अनुसार बाग्मती नाम राख्ने विषयमा लगभग राजनीतिक सहमति जुटिसकेको छ । त्यस्तै, राजधानी पनि हेटौंडा नै कायम गर्ने समेत सहमति जुटिसकेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेताहरुले हेटौंडा नै राजधानी राख्न प्रदेश ३ लाई सुझाव…