काठमाडौं- प्रदेश नम्बर ३ को राजधानी हेटौंडा हुने निश्चित भएको छ । आज बसेको प्रदेश सभा बैठकले राजधानी हेटौंडा बनाउने प्रस्ताव पारित गरेको हो । आजको बैठकमा राजधानी हेटौंडा बनाउने प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रदेशको राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल बनाउने पक्षमा मात्रै ३ मत परेको थियो । धुलिखेलका पक्षमा विवेकशील र साझाका ३…