चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य छैन : बालकृष्ण खाँण

चितवन– कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले नेपाललाइ कम्युनिष्टकरण गर्न खोजेको आरोप लगाउदै सरकारको तेस्तो प्रयत्न मान्य नभएको बताएका छन । चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् । प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका हुन । जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको…