खानेपानी मन्त्री बिना मगर र सचिवका कारण मेलम्ची रोकियो – कांग्रेस सांसद राजेन्द्र केसी

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरे।उनले भने, 'काठमाडौं…