सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नयाँ रणनीति ल्याउने काठमाडौं महानगरको तयारी

काठमाडौं । सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ । यसका लागि तयारी भइरहेको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताएका छन् । महानगरले मंसिर २७ देखि ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगमा रोक लगाएको थियो । उक्त बन्देजलाई चुनौती…