पोखराको प्याराग्लाइडिङ जोगाउने प्रयास हुन्छः मन्त्री श्रेष्ठ

पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको खवरले सबैभन्दा चिन्ता यहाँका प्याराग्लाइडिङ ब्यवसायीलाई छ। विदेशबाट जहान ल्यान्ड हुनुअघि प्याराग्लाइडिङ ब्यवसाय विस्थापित हुने भयले उनीहरू दैनिकजसो डेलिगेसन गैरहन्छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सकेसम्म प्याराग्लाइडिङ ब्यवसाय विस्थापित हुन नदिने बताए । पोखरामा पत्रकारहरूले प्याराग्लाइडिङ ब्यवसायको भविष्यबारे प्रश्न गरेपछि उनले भने, ‘ब्यवसायीसँग कुरा भएको छ । यो पोखराको ब्रान्डिङ हो, संरक्षण…