पोखराका मेयर आचार्यको फूल रोपेर पदस्थापन, वीपी र पुष्पलालको शालिकमा माल्यार्पण

चुनाव जितेपछि पोखराका मेयर धनराज आचार्यले कांग्रेस संस्थापक नेता स्व वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् । नेपाली कांग्रेसको काँधमा बसेर चुनाव जितेका धनराजको ५ वर्षे कार्यकाल सहज बाटोमा छैन । तर उनले आफुलाई निकै सुझबुझ हिसावले अघि बढाइरहेका छन् । एकीकृत समाजवादीबाट उनी एक्लै विजयी हुँदा पोखराको कार्यपालिका कांग्रेसको बहुमतमा छ भने नगरसभा एमालेको…