निजामती सेवा दिवसमा गण्डकी प्रदेश प्रमुख गुरुङले दिए शुभकामना

  पोखरा २२ भाद्र गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीहरूलाई उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध रहन शुभकामना दिनुभएको छ । र् व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’नाराका साथ मनाउन लागिएको १८ औं निजामती सेवा दिवसका आवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रमुख गुरुङले आफनो पेशागत दक्षतालाई…