दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मंगलबार प्रदेशसभाका झन्डै दुई तिहाई सांसदले आचार्यलाई विश्वासको मत दिएका हुन्। प्रदेशसभाका ८७ सांसदमध्ये ७० जनाले आचार्यलाई विश्वासको मत दिएका थिए। आचार्यले पाएको मत ८० प्रतिशतभन्दा बढी हो। आचार्यको विपक्षमा ११ जनाले मत दिएका थिए। ५ जना अनुपस्थित भए। नेकपा एमाले र नेपाली…