काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु बराल नेतृतवको टोलीले जाजरकोट भुकम्प पिडितका लागि १०० अस्थायी आवास निर्माण जारि राखेको छ ।कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार रुकुम पश्चिमको सानो भेरी गाँउपालिकामा भुकम्प पिडितका लागि अस्थायी आवास निर्माण गरिएको बरालले जानकारि दिएका हुन् । टोलीमा बरालसहित केन्द्रिय सदस्य मान बहादुर नेपाली ,नेपाली काङ्ग्रेश कर्णालि प्रदेश महामन्त्री…