काठमाडौँ, २२ असार । मुगुका जनप्रतिनिधि र युवाहरु लागुऔषध, धुम्रपान, मद्यपानविरुद्धको अभियान सञ्चालनमा जुटेका छन् । पछिल्लो समय छिमेकी जिल्लासहित मुगुका युवालाई लागुऔषधका बारेमा सचेत गराउने, तालिम, प्रशिक्षण दिने, अभिभावकलाई लागुऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा सचेत बनाउने उद्देश्यले लागुऔषध, धुम्रपान मद्यपानविरुद्धको सचेतना अभियान सञ्चालन गरेका हुन । छाँयानाथ रारा नगरपालिका–१ देखि…