दुईवटा घरका लागि बस्ती नै जोखिममा पारेर सडक खन्दै

काठमाडौ , १५ असार । दुईवटा घरमा मात्र सडक निर्माण गर्नका लागि कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जाजरकोटमा असार लाग्नै लाग्दा बजेट पठाएर जंगल विनास गरेर सडक निर्माण गरेको खुलासा भएको छ । भेरी नगरपालिका –४ का बोहरा गाउँका २ घरमा सडक पुर्‍याउनका लागि प्रदेश सरकारले १५ लाख बजेट कार्यालयमा पठाएको थियो । भुन्की…