मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु

मुगु, २३ वैशाख । हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए । अन्दाजी १२ देखि १३ जनाको टोलीमा रहेका मध्ये शनिवार ३ जना बेपत्ता भएका थिए । उनका अनुसार…