जाजरकोटका लिफ्ट सिँचाइ योजना अलपत्र

सुर्खेत, १ माघ : जाजरकोटमा सञ्चालनमा रहेका लिफ्ट सिँचाइ योजनाहरु अलपत्र परेका छन । योजना निर्माण कार्य सम्पन्न भएको भनि जिल्ला कृषि विकास कार्यालयले सबैको भुक्तानी दिइसकेको भएपनि योजना भने अलपत्र परेका छन् । लिफ्ट गरेर भेरी नदीबाट ट्यांकी सम्मा ल्याइएको पाइपले ट्यांकी सम्मा नै नजोडि बीच बाटोमै अलपत्र पर्दा कृषकहरुलाई सिँचाइ गर्न समस्य भएको…