सल्यानमा जिप दुर्घटना: ८ को मृत्यु, मृतकको परिचय खुल्यो

सुर्खेत, १२ असोज । सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानीमा आज बिहान साढे तीन बजे बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१…