१७ कार्तिक २०७९,धनगढी । बाजुरामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । कोल्टीबाट मार्तडी जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्बरको जीप बुढीनन्दा नगरपालिका(५ तारुखोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा नौ जना यात्रु घाइते भएको कोल्टीबाट…