मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक्स्काभेटर कर्णालीमा खस्यो, चालकलाई जिल्ला अस्पताल पुर्याइयो

हुम्ला वैशाख, १७– मंगलबार कर्णली नदीमा एक्स्काभेटर खसेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा एक्स्काभेटर कर्णाली नदीमा खसेको हो । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट खसेको एक्स्काभेटर चालकलाई उद्धार गरीएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि चालकलाई थप उपचारका लागि जिल्ला…